Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अभिनेत्री श्वेता खड्कालाई शोक

अभिनेत्री श्वेता खड्कालाई शोक

  • बुधवार, मंसिर ६ २०८०

  • 2.5K
    SHARES

  • अभिनेत्री श्वेता खड्कालाई शोक

    काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ ।

    उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ वनस्थलीस्थित आफ्नै निवासमा निधन भएको हो । ओतबहादुर १०१ वर्षका थिए ।

    पूर्व सैनिक समेत रहेका ओतबहादुरको मंगलबारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।


    बुधवार, मंसिर ६ २०८००६:४१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij