Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रुपन्देहीको देवदहमा बस दुर्घटना, २० जना घाइते

रुपन्देहीको देवदहमा बस दुर्घटना, २० जना घाइते

  • शुक्रवार, मंसिर १ २०८०

  • 559
    SHARES

  • रुपन्देहीको देवदहमा बस दुर्घटना, २० जना घाइते

    रुपन्देही । रुपन्देहीको देवदहमा बस दुर्घटनामा परेको छ ।

    काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन्। घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।


    बा.प्र.०३-००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल खसेको थियो।

    बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो। घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।


    शुक्रवार, मंसिर १ २०८०१०:१८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij