Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पूर्व प्रधानमन्त्री भट्टराईले दिदी र बहिनीको हातबाट लगाउनुभयो टीका

पूर्व प्रधानमन्त्री भट्टराईले दिदी र बहिनीको हातबाट लगाउनुभयो टीका

  • बुधवार, कार्तिक २९ २०८०

  • 733
    SHARES

  • पूर्व प्रधानमन्त्री  भट्टराईले दिदी र बहिनीको हातबाट लगाउनुभयो टीका

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिहारको भाइटीका लगाउनु भएको छ।

    पूर्व प्रधानमन्त्री भट्टराईले शुभसाइतमै दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाटको हातबाट भाइटीका लगाउनु भएको छ।

    नेपाल पञ्चांग निणर्ायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

    शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/म्ह पूजा गरी तिहार मनाइएको छ ।

    यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।


    बुधवार, कार्तिक २९ २०८००१:४८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij