Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

तिहार पर्वमा उपराष्ट्रपति यादवद्वारा शुभकामना

तिहार पर्वमा उपराष्ट्रपति यादवद्वारा शुभकामना

  • मंगलवार, कार्तिक २८ २०८०

  • 688
    SHARES

  • तिहार पर्वमा उपराष्ट्रपति यादवद्वारा शुभकामना

    काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु-वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनु भएको छ।

    तिहार पर्व (शुभ दीपावली), २०८० को पावन अवसरमा शुभकामना व्यक्त गर्दै ‘दीपावली हाम्रो सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई अक्षुण राख्ने मौलिक संस्कृतिको महत्वपूणर् पाटो हो, यस अवसरमा बालिने प्रकाशले हाम्रा सबै खराब आचरण, व्यवहार, विचारलाई त्याग्न उत्प्रेरित गर्नु पनि हो’ उहाँले भन्न्ुभएको छ।

    यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवम् दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ ।


    मंगलवार, कार्तिक २८ २०८००२:२७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij