Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपालमा टिकटक बन्द हुने

नेपालमा टिकटक बन्द हुने

  • सोमवार, कार्तिक २७ २०८०

  • 659
    SHARES

  • नेपालमा टिकटक बन्द हुने

    काठमाडौं। सरकारले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको छ।

    आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिनुभयो।

    ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निणर्य भएको हो’, उहाँले जानकारी दिनुभएको हो ।‘

    टिकटक बन्द गर्ने निणर्य कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निणर्य भएको छ,’ मन्त्री शर्माले भन्नुभयो, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’


    सोमवार, कार्तिक २७ २०८००१:४४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij