Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

देशका केहि ठाउँमा बिहानैदेखि वर्षा

देशका केहि ठाउँमा बिहानैदेखि वर्षा

  • शनिवार, कार्तिक २५ २०८०

  • 533
    SHARES

  • देशका केहि ठाउँमा बिहानैदेखि वर्षा

    काठमाडौं । देशका केहि ठाउँमा बिहानैदेखि वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो ।

    पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

     


    शनिवार, कार्तिक २५ २०८००८:३८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij