Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

  • शनिवार, कार्तिक २५ २०८०

  • 477
    SHARES

  • आज काग तिहार मनाइँदै

    काठमाडौं । नेपाली हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार ।

    कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ ।

    सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले आजको दिनलाई यमपञ्चक पनि भनिन्छ ।

    आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइने गरिन्छ ।


    शनिवार, कार्तिक २५ २०८००७:४५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij