Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 1.0K
    SHARES

  • उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

    काठमाडौं । उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिनुभएको छ ।

    नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो ।

    विवादमा तानिएपछि पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएको सेनाको उच्च स्रोतले बतायो । यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।

    पाण्डेका दुईवटा अलग अलग नम्बरका नागरिकता समेतउमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा रहेको बताइएको छ । साथै एसएलसीको प्रमाणपत्रमा केरमेट गरेको पाइएको छ ।


    शुक्रवार, कार्तिक २४ २०८००३:१०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij