Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एसईईका लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला

एसईईका लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 559
    SHARES

  • एसईईका लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

    शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ।

    मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ।


    शुक्रवार, कार्तिक २४ २०८००८:३५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij