Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मन्त्रीका अंगरक्षक झुन्डिएको अवस्थामा मृत फेला

मन्त्रीका अंगरक्षक झुन्डिएको अवस्थामा मृत फेला

  • मंगलवार, कार्तिक २१ २०८०

  • 835
    SHARES

  • मन्त्रीका अंगरक्षक झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    ४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा–११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

    मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले मंगलबार बिहान भण्डारी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो।


    मंगलवार, कार्तिक २१ २०८००३:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij