Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जाजरकोट भुकम्प अपडेटः आज दुईपटक रामिडाँडा नै केन्द्रबिन्दु शक्तिशाली भुकम्प

जाजरकोट भुकम्प अपडेटः आज दुईपटक रामिडाँडा नै केन्द्रबिन्दु शक्तिशाली भुकम्प

  • सोमवार, कार्तिक २० २०८०

  • 1.8K
    SHARES

  • जाजरकोट भुकम्प अपडेटः आज दुईपटक रामिडाँडा नै केन्द्रबिन्दु शक्तिशाली भुकम्प

    जाजरकोट। जाजरकोटमा आज मात्रै २ पटक शक्तिशालि भुकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज जाजरकोटको रामिडाँडा नै केन्द्रविन्दु भएर सोमबार अपरान्ह चार बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने भर्खरै फेरी अर्को ४.५म्याग्निच्युडको भुकम्प गएको हो ।

    भुकम्पको थप विवरण आउन बाँकी छ ।भुकम्पपछी भागदौड मच्चिएको थियो भने सर्वसाधरणमा त्रास फैलिएको छ। अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो।

    यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निुच्युडको भूकम्पले ठुलो धनजनको क्षति भएको थियो ।


    सोमवार, कार्तिक २० २०८००५:१३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij