Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जाजरकोट केन्द्रविन्दु भएर आज फेरी गयो भूकम्प,मानिसहरूको भागदौड मच्चियो

जाजरकोट केन्द्रविन्दु भएर आज फेरी गयो भूकम्प,मानिसहरूको भागदौड मच्चियो

  • सोमवार, कार्तिक २० २०८०

  • 2.1K
    SHARES

  • जाजरकोट केन्द्रविन्दु भएर आज फेरी गयो भूकम्प,मानिसहरूको भागदौड मच्चियो

    काठमाडौं। जाजरकोट केन्द्रविन्दु भएर आज फेरी भुकम्प गएको छ ।भूकम्पको धक्का महशुस भएलगत्तै मानिसहरूको भागदौड मच्चिएको छ।

    जाजरकोट केन्द्रविन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको थप विवरण आउन बाँकी छ ।

    गत शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।

    पराकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन्।


    सोमवार, कार्तिक २० २०८००४:५३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij