Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भुकम्प अपडेटः जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

भुकम्प अपडेटः जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

  • शनिवार, कार्तिक १८ २०८०

  • 1.2K
    SHARES

  • भुकम्प अपडेटः जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

    काठमाडौं । भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ ।

    ५५ जना घाइते भएका छन् । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएका छन् ।


    शनिवार, कार्तिक १८ २०८००७:५२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij