Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जाजरकोट भुकम्प: ३४ जनाको मृत्यु पुष्टि, सय धेरै घाइते

जाजरकोट भुकम्प: ३४ जनाको मृत्यु पुष्टि, सय धेरै घाइते

  • शनिवार, कार्तिक १८ २०८०

  • 685
    SHARES

  • जाजरकोट भुकम्प: ३४ जनाको मृत्यु पुष्टि, सय धेरै घाइते

    काठमाडौं । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६।४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म ३४ जनाको मृत्यु भएको छ भने १ सय भन्दा धेरै घाइते भएका छन् ।

    जाजरकोटका प्रमूख जिल्ला अधिकारी सुरेश सुनुवारले नेपाली रेडियो नेटवर्कलाई दिएको जानकारी अनुसार अहिलेसम्म मृतकको पुष्टि भएको संख्या ३४ जना हो भने मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    सैबीच घाइतेहरुलाई जिल्लास्थित विभिन्न अस्पतालहरुमा पुर्याउने काम भइरहेको छ भने उद्धारमा पनि नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत जुटिरहेकाछन् ।

     


    शनिवार, कार्तिक १८ २०८००६:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij