Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको आदेशसँगै योगराज ढकाल उर्फ रिगल पक्राउ

सर्वोच्चको आदेशसँगै योगराज ढकाल उर्फ रिगल पक्राउ

  • बिहिवार, कार्तिक १६ २०८०

  • 1.9K
    SHARES

  • सर्वोच्चको आदेशसँगै योगराज ढकाल उर्फ रिगल पक्राउ

    काठमाडौं । योगराज ढकाल रिगल पक्राउ परेका छन् ।


    सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।

    आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।


    बिहिवार, कार्तिक १६ २०८००४:४४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij