Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रिगललाई पक्राउका लागि प्रहरी तैनाथ, बाँकी कैद भुक्तान गर्नुपर्ने

रिगललाई पक्राउका लागि प्रहरी तैनाथ, बाँकी कैद भुक्तान गर्नुपर्ने

  • बिहिवार, कार्तिक १६ २०८०

  • 3.0K
    SHARES

  • रिगललाई पक्राउका लागि प्रहरी तैनाथ, बाँकी कैद भुक्तान गर्नुपर्ने

    काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ ।

    ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो ।

    आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ । यसैगरि, सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न आग्रह गरिएको छ ।

     


    बिहिवार, कार्तिक १६ २०८००३:५२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij