Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको फैसलापछि डाको छोडेर रोइन् भारती

सर्वोच्चको फैसलापछि डाको छोडेर रोइन् भारती

  • बिहिवार, कार्तिक १६ २०८०

  • 6.7K
    SHARES

  • सर्वोच्चको फैसलापछि डाको छोडेर रोइन् भारती

    काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती शेर्पा भावविव्हल बनेकी छन् । फैसला सुनेलगत्तै उनी भक्कानिदै तल झरेकी थिइन् ।

    डाँको छोडेर रोएकी उनलाई केही साथीले सम्हालेका छन् । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई दिइएको आममाफी बदरको फैसला गरेको छ ।

    २०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।


    बिहिवार, कार्तिक १६ २०८००३:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij