Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भारतीले जितिन् मुद्धा, रिगलको आममाफी बदर

भारतीले जितिन् मुद्धा, रिगलको आममाफी बदर

  • बिहिवार, कार्तिक १६ २०८०

  • 1.2K
    SHARES

  • भारतीले जितिन् मुद्धा, रिगलको आममाफी बदर

    काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको छ ।

    पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो ।

    ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको थियो ।


    बिहिवार, कार्तिक १६ २०८००३:३७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij