Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रिगलको कैद मिनाहामा सर्वोच्चको निर्णय भोलि

रिगलको कैद मिनाहामा सर्वोच्चको निर्णय भोलि

  • बुधवार, कार्तिक १५ २०८०

  • 822
    SHARES

  • रिगलको कैद मिनाहामा सर्वोच्चको निर्णय भोलि

    काठमाडौं । संविधान दिवशमा कैद सजाय मिनाहा पाएका रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ ।

    कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

    बाँकेका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।


    बुधवार, कार्तिक १५ २०८००४:५८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij