Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भारती मानन्धरद्वारा पुनः रिले अनसन सुरु

भारती मानन्धरद्वारा पुनः रिले अनसन सुरु

  • आइतवार, कार्तिक १२ २०८०

  • 661
    SHARES

  • भारती मानन्धरद्वारा पुनः रिले अनसन सुरु

    काठमाडौं। सरकारले संविधान दिवसका दिन गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई दिएको माफिबिरुद्ध आन्दोलनमा उत्रिएकी भारती मानन्धरले पुनःह अनसन सुरु भर्नुभएको छ।

    आफ्नो श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका रिगललाई सरकारले आममाफी दिएपछि नेपालगञ्जकी मानन्धरले माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गर्नु भएको हो।

    श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन्।

    २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो।


    आइतवार, कार्तिक १२ २०८००२:२१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij