Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्यले फेरी तोड्यो रेकर्ड, कति पुग्यो ?

सुनको मुल्यले फेरी तोड्यो रेकर्ड, कति पुग्यो ?

  • आइतवार, कार्तिक १२ २०८०

  • 2.1K
    SHARES

  • सुनको मुल्यले फेरी तोड्यो रेकर्ड, कति पुग्यो ?

    काठमाडौं। सुन मुल्यले नेपाली बजारमा फेरी रेकर्ड तोडेको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ।साताको पहिलो दिन बजारमा सु्नको मुल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको छ।

    यसअघि गत शुक्रबार मात्रै हालसम्मकै उच्च १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै,आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यसैगरी यसदिन चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    शनिबार बजारमा सुनको मूल्य तोला १ हजार रुपैयाँले वृद्धि भइ १ लाख १७ हजार रुपैयाँ कायम भएको हो। यसअघि भने शनिबार सुनको कारोबार बन्द हुने गरेको थियो ।


    आइतवार, कार्तिक १२ २०८००१:३८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij