Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दशैंको बिदा सकियो, सरकारी कार्यालयहरु आजदेखि खुला

दशैंको बिदा सकियो, सरकारी कार्यालयहरु आजदेखि खुला

  • शुक्रवार, कार्तिक १० २०८०

  • 716
    SHARES

  • दशैंको बिदा सकियो, सरकारी कार्यालयहरु आजदेखि खुला

    काठमाडौं । विजया दशमीको बिदा आजदेखि सकिएको छ ।

    दशैंको अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुलेका छन् ।सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।

    आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

    पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ। यस्तै आज पनि टीका लगाउने क्रम जारी छ। टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।


    शुक्रवार, कार्तिक १० २०८००८:४५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij