Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दशैं मानेर गाउँबाट काठमाडौं फर्किने क्रम सुरु, चहलपहल बढ्यो

दशैं मानेर गाउँबाट काठमाडौं फर्किने क्रम सुरु, चहलपहल बढ्यो

  • बिहिवार, कार्तिक ९ २०८०

  • 724
    SHARES

  • दशैं मानेर गाउँबाट काठमाडौं फर्किने क्रम सुरु, चहलपहल बढ्यो

    काठमाडौं। दशैंका लागि काठमाडौं उपत्यकाबाट गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन्।यससँगै दशैं अवधीभर सुनसान बनेको काठमाडौंमा चहलपहल पनि निकै बढेको छ।

    शुक्रबारबाट दशैं बिदा सकिने भएकाले गाउँघर गएकाहरु फर्किन थालेका हुन्। काठमाडौं फर्किनेहरुको संख्या बढ्न थालेसँगै नाकाहरुमा सवारीको चाप बढ्न थालेको छ। सडक मर्मत नहुँदा यात्रा भने कष्टकरण बनेको पनि यात्रुले गुनासो गरेका छन् ।


    बिहिवार, कार्तिक ९ २०८००३:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij