Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पाल्पा जीप दुर्घटना: मृतक एकै परिवारका ६ जनाकै परिचय खुल्यो नामसहित

पाल्पा जीप दुर्घटना: मृतक एकै परिवारका ६ जनाकै परिचय खुल्यो नामसहित

  • सोमवार, कार्तिक ६ २०८०

  • 1.9K
    SHARES

  • पाल्पा जीप दुर्घटना: मृतक एकै परिवारका ६ जनाकै परिचय खुल्यो नामसहित

    काठमाडौं । पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ ।

    दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङको बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेको युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ ।

    पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको जीप आज आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो ।


    सोमवार, कार्तिक ६ २०८००६:००:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij