Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मनाङ एअरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाईँ सुरक्षित

मनाङ एअरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाईँ सुरक्षित

  • शनिवार, आश्विन २७ २०८०

  • 1.1K
    SHARES

  • मनाङ एअरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाईँ सुरक्षित

    काठमाडौं । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

    हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उहाँ सुरक्षित रहेका मनाङ एअरले जनाएको छ ।


    शनिवार, आश्विन २७ २०८००८:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij