Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बझाङ र बागलुङमा भूकम्प

बझाङ र बागलुङमा भूकम्प

  • शुक्रवार, आश्विन २६ २०८०

  • 1.4K
    SHARES

  • बझाङ र बागलुङमा भूकम्प

    काठमाडौं । बझाङ र बागलुङमा भूकम्प गएको छ । गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो ।

    बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ ।


    शुक्रवार, आश्विन २६ २०८००८:४९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij