Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बझाङमा फेरि भूकम्प

बझाङमा फेरि भूकम्प

  • बिहिवार, आश्विन २५ २०८०

  • 1.1K
    SHARES

  • बझाङमा फेरि भूकम्प

    काठमाडौं । बझाङमा फेरि पनि भूकम्प गएको छ गएराती १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

    ५।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    असोज १६ गते बझाङ केन्द्र बनाएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।


    बिहिवार, आश्विन २५ २०८००६:४३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij