Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

  • शनिवार, आश्विन २० २०८०

  • 835
    SHARES

  • सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

    काठमाडौं। सल्यानमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाईते भएका छन्।

    दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटनामा परेको हो।

    दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। उनका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी छ।

     


    शनिवार, आश्विन २० २०८००५:३१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij