Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सेतीमा नदीमा नुहाउने क्रममा डोटीका २ बालक बेपत्ता

सेतीमा नदीमा नुहाउने क्रममा डोटीका २ बालक बेपत्ता

  • शनिवार, आश्विन २० २०८०

  • 709
    SHARES

  • सेतीमा नदीमा नुहाउने क्रममा डोटीका २ बालक बेपत्ता
    काठमाडौं । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।
     
    दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा छन् ।
     
    बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा खटिएका छन् ।


    शनिवार, आश्विन २० २०८००३:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij