Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दशैँतिहारका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुँदै

दशैँतिहारका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुँदै

  • शुक्रवार, आश्विन १९ २०८०

  • 937
    SHARES

  • दशैँतिहारका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुँदै

    काठमाडौं । दशैँतिहारका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।

    यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाले पुरानै भाडा कायम गरेर दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको बताउनुभयो ।

    व्यवसायीले गाडि भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरूले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन ।

     


    शुक्रवार, आश्विन १९ २०८००६:०१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij