Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती सर्वोच्च परिसरमै ढलिन्

हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती सर्वोच्च परिसरमै ढलिन्

  • बुधवार, आश्विन १७ २०८०

  • 2.2K
    SHARES

  • हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती सर्वोच्च परिसरमै ढलिन्

    काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढल्नुभएको छ ।

    कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन भारती सर्वोच्च पुग्नुभएको हो। तारेख बुझेर फर्किने क्रममा भारती अदालत परिसरमै ढल्नुभएको थियो । उहाँलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।

    श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उहाँन्याय माग्दै काठमाडौं आउनुभएको छ। भारतीले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थाल्नुभएको छ ।


    बुधवार, आश्विन १७ २०८००२:०१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij