Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपालगञ्जमा कर्फ्यु : दोहोरो झडप भएपछि सेना परिचालन,प्रहरीको संख्या पनि बढाईयो

नेपालगञ्जमा कर्फ्यु : दोहोरो झडप भएपछि सेना परिचालन,प्रहरीको संख्या पनि बढाईयो

  • मंगलवार, आश्विन १६ २०८०

  • 1.6K
    SHARES

  • नेपालगञ्जमा कर्फ्यु : दोहोरो झडप भएपछि सेना परिचालन,प्रहरीको संख्या पनि बढाईयो

    काठमाडौं। नेपालगञ्जमा जारी कर्फ्यु झडपमा परिणत भएपछी नेपाली सेना नै परिचालन गरिएको छ। दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो। स्थीति थप जोखिम बनेपछी नेपाल प्रहरीको संख्या पनि बढाईएको छ।

    नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो। अहिले झडप रोकिएको छ। ठूलो संख्यामा प्रहरी गल्ली–गल्लीमा परिचालन भएका छन्।

    सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो। हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो।

     

     


    मंगलवार, आश्विन १६ २०८००४:३३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij