Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बझाङ भुकम्प अपडेट : २ पटक धक्का, पहिलो ५.३ र दोश्रो ६.३ म्याग्निच्युडको, घरहरु भत्किए

बझाङ भुकम्प अपडेट : २ पटक धक्का, पहिलो ५.३ र दोश्रो ६.३ म्याग्निच्युडको, घरहरु भत्किए

  • मंगलवार, आश्विन १६ २०८०

  • 1.3K
    SHARES

  • बझाङ भुकम्प अपडेट :  २ पटक धक्का, पहिलो ५.३ र दोश्रो ६.३ म्याग्निच्युडको, घरहरु भत्किए

    काठमाडौं। बझाङ केन्द्रबिन्दु भएर आज शक्तिशाली भूकम्प गएको छ।आज दिउँसो बझाङ नै केन्द्रबिन्दु भएर २ पटकसम्म भुकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

    केन्द्रका अनुसार जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो भने, बझाङकै तालकोट आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएको जानकारी अनुसार घरहरु भत्किएको सुचना आएको र थप विवरण संकलनको कार्य जारी रहेको छ।

     


    मंगलवार, आश्विन १६ २०८००३:५४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij