Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प

बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प

  • मंगलवार, आश्विन १६ २०८०

  • 1.6K
    SHARES

  • बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं। बझाङ केन्द्रविन्दु भएर भुकम्प गएको छ। आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ५.३ म्याग्निच्युड मापन गरिएको छ। यो परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनु भयो।

    भट्टरार्ईका अनुसार सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ। त्यसको म्याग्निच्युड यकिन गर्ने कार्य भइरहेको भट्टरार्ईले बताउनु भयो।


    मंगलवार, आश्विन १६ २०८००३:३८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij