Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जापान पठाउने १४ वटा म्यानपावर कम्पनी निलम्बनमा (को–को परे ?)

जापान पठाउने १४ वटा म्यानपावर कम्पनी निलम्बनमा (को–को परे ?)

  • सोमवार, आश्विन १५ २०८०

  • 4.0K
    SHARES

  • जापान पठाउने १४ वटा म्यानपावर कम्पनी निलम्बनमा  (को–को परे ?)

    काठमाडौं । वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् ।

    वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार उनीहरुलाई उजुरीका आधारमा अनुसन्धान जारी भइरहेको छ ।

    सो अनुसार संलग्नता देखिएको आधारमा यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो। यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ ।

    जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।

    हेर्नुहोस् विभागको विज्ञप्तिः

    baideshik-rojgar-bivag.jpg


    सोमवार, आश्विन १५ २०८००५:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij