Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको गौशालामा चक्कु प्रहार, एकजना घाइते

काठमाडौंको गौशालामा चक्कु प्रहार, एकजना घाइते

  • सोमवार, आश्विन १५ २०८०

  • 4.0K
    SHARES

  • काठमाडौंको गौशालामा चक्कु प्रहार, एकजना घाइते

    काठमाडौं। काठमाडौंको गौशालामा चक्कु प्रहार भएको छ । गौशालास्थित शारदा मावि नजिक आज चक्कु प्रहार भएको छ। एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ ।

    प्रहरीकाअनुसार स्कुलनजिक रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले आक्रमण गरेका हुन्। उनी घाइते भएका छन् ।

    घटनास्थलमा पेस्तोल समेत फेला परेको छ। उनीमाथि सोही पेस्तोलबाट आक्रमण गरिएको प्रहरीको आशंका छ । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

     


    सोमवार, आश्विन १५ २०८०१२:५०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij