Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आज देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिने

आज देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिने

  • आइतवार, भाद्र ३१ २०८०

  • 627
    SHARES

  • आज देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिने

    काठमाडौं । चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्।

    संघले शनिबार विज्ञप्ति जारी गरी आज स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ।

    सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन्।

    यो प्रकरणमा प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। आक्रमण गर्नेहरूलाई कारबाहीको सुनिश्चित हुनुपर्ने पनि उनीहरूको माग छ।


    आइतवार, भाद्र ३१ २०८००६:५२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij