Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गैह्रीगाउँ हत्या प्रकरणमा एक जना पक्राउ

गैह्रीगाउँ हत्या प्रकरणमा एक जना पक्राउ

  • शनिवार, भाद्र ३० २०८०

  • 835
    SHARES

  • गैह्रीगाउँ हत्या प्रकरणमा एक जना पक्राउ

    काठमाडौं । गैह्रीगाउँमा भएको हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा एक जना पक्राउ परेका छन् ।

    शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिनुभयो ।

    राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँले मदिरा सेवन गरेको पाइएको छ ।

     


    शनिवार, भाद्र ३० २०८००७:०५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij