Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुख्खा पहिरोले बन्द भयो नारायणगढ–मुग्लिन सडक

सुख्खा पहिरोले बन्द भयो नारायणगढ–मुग्लिन सडक

  • मंगलवार, भाद्र २६ २०८०

  • 1.2K
    SHARES

  • सुख्खा पहिरोले बन्द भयो नारायणगढ–मुग्लिन सडक

    काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुलमा सुख्खा पहिरोका कारण सडक अबरुद्ध भएको छ ।

    सडक डिभिजन कार्यालयका अनुसार तैनाथ अवस्थामा राखिएको मेशिनद्वारा पहिरो पन्छाउने कार्य भैरहेको छ ।

    यातायात दुईतर्फि संचालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान रहेको कार्यालयका सुभरभाइजर इश्वर क्षेत्रीले जानकारी दिनुभयो ।

    आज बिहान पनि सुख्खा पहिरोको कारण अबरुद्ध भएको करिब २ घण्टापछि बाटो खुलाइएको थियो ।


    मंगलवार, भाद्र २६ २०८००४:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij