Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

धरानका मेयर हर्क साम्पाङ्लाई प्रश्न गर्ने युवक थुनिए

धरानका मेयर हर्क साम्पाङ्लाई प्रश्न गर्ने युवक थुनिए

  • शनिवार, भाद्र २३ २०८०

  • 1.0K
    SHARES

  • धरानका मेयर हर्क साम्पाङ्लाई प्रश्न गर्ने युवक थुनिए

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले एक जना सेवाग्राहीलाई थुनाएका छन । साम्पाङ्ले सामाजिक सञ्जालमा लेखेको भन्दै अशोक लिम्बूलाई पक्राउ गरि थुनाएका हुन् ।

    थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेका थिए ।

    प्रश्न गरेको विषयलाई लिएर लिम्बूलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो । लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।


    शनिवार, भाद्र २३ २०८००४:००:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij