Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएल क्रिकेटमा आज मुम्बई र राजस्थान भिड्दै

आइपिएल क्रिकेटमा आज मुम्बई र राजस्थान भिड्दै

  • मंगलवार, आश्विन २० २०७७

  • 1.4K
    SHARES

  • आइपिएल  क्रिकेटमा आज  मुम्बई  र राजस्थान भिड्दै

    युएईमा जारी आइपिएल टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डीयन र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अबुधावि क्रिकेट मैदानमा मुम्बई र राजस्थान बीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ ।

    मुम्बई ५ खेलमा ३ जित र २ हार बेहोर्दै अंक तालिकाको दोसा्रे स्थानमा रहेको छ । त्यस्तै राजस्थानले ४ खेलमा २ मा जित २ हारका साथ ४ अकं बटुल्दै तालिकाको पाँचौ स्थान ओगटेको छ ।

    यसैबीच गयराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली दिल्लीले चौंथो जित निकालेको छ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाउन सक्यो । जितसँगै शीर्ष स्थानमा उक्लिएको छ ।


    मंगलवार, आश्विन २० २०७७०१:४३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij