Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

  • शनिवार, भाद्र १६ २०८०

  • 791
    SHARES

  • नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको भदौ १५ को निर्णय बमोजिम उनीहरुको सरुवा भएको हो ।

    सरुवामा १४ वटा जिल्लाका प्रहरी इन्चार्जहरु फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा मोहन थापालाई सरुवा गरिएको छ । त्यसैगरी पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।

    बारामा सुरेश काफ्ले, भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, दाङमा रामबहादुर केसी र इलाममा वासुदेव खतिवडा सरुवा भएका छन् ।


    शनिवार, भाद्र १६ २०८००८:५७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij