Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा बिहानैदेखि घाम, दिनभरको मौसम कस्तो रहला ?

देशका अधिकांश स्थानमा बिहानैदेखि घाम, दिनभरको मौसम कस्तो रहला ?

  • शुक्रवार, भाद्र १५ २०८०

  • 486
    SHARES

  • देशका अधिकांश स्थानमा बिहानैदेखि घाम, दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा घाम लागिरहेको छ । केहिदिन देखि देशभरको मौसममा सुधार आएको छ । तर आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    महाशाखाका अनुसार देशका बाँकी भूभागको एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


    शुक्रवार, भाद्र १५ २०८००६:५६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij