Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

  • बिहिवार, भाद्र १४ २०८०

  • 527
    SHARES

  • पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
    काठमाडौं । पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोको मुग्लिन-नारायणगढ सडक बन्द भएको हो ।
     
    अहिले पहिरो पन्छाएर एकतर्फी मात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
     
    पहिरो हटाइन्जेल सवारी साधनहरूलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।


    बिहिवार, भाद्र १४ २०८००७:१०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij