Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

निषेधाज्ञाका कारण शान्त धरान, व्यापार व्यवसाय भने ठप्प

निषेधाज्ञाका कारण शान्त धरान, व्यापार व्यवसाय भने ठप्प

  • शनिवार, भाद्र ९ २०८०

  • 765
    SHARES

  • निषेधाज्ञाका कारण शान्त धरान, व्यापार व्यवसाय भने ठप्प

    काठमाडौं । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिवार बिहानैदेखि धरान शान्त देखिएको छ ।

    मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ ।

    निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्। सडकहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

    धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । गौहत्याको विरोधमा हिन्दु्वादीहरुले प्रदर्शन गर्न थालेपछि सम्भावित खतरालाई लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


    शनिवार, भाद्र ९ २०८००१:५३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij