Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खुल्यो

  • मंगलवार, भाद्र ५ २०८०

  • 789
    SHARES

  • नारायणगढ–मुग्लिन सडक खुल्यो

    काठमाडौं । पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडक मंगलबार मध्याह्नपछि खुलेको छ ।

    मुग्लिन नजिक नान्सी पुलमा सोमबार साँझ आठ बजे पहिरो खसेपछि सो सडक ठप्प थियो ।

    पहिरो सफा भएपछि दिउँसो १ बजेदेखि दुईतर्फी नै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले बताउनुभयो ।

    पुल साँघुरो भएको र हिजोदेखि नै रोकिएका गाडीका कारण लामो जाम भएको हुँदा पहिरो सफा भएपनि सहजै गाडी चल्न केही समय गाह्रो हुन सक्ने उहाँले बताउनुभयो ।


    मंगलवार, भाद्र ५ २०८००२:१७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij