Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गुल्मीको मुसीकोटका वडाध्यक्षद्धारा फेसवुकमा स्टाटस लेखेर आत्महत्या

गुल्मीको मुसीकोटका वडाध्यक्षद्धारा फेसवुकमा स्टाटस लेखेर आत्महत्या

  • शनिवार, भाद्र २ २०८०

  • 1.3K
    SHARES

  • गुल्मीको मुसीकोटका वडाध्यक्षद्धारा फेसवुकमा स्टाटस लेखेर आत्महत्या

    गुल्मीको मुसीकोट नगरपालिकाको वडा नं. १ का वडाध्यक्ष मोहन घिमिरेले आज विहान आत्महत्या गर्नु भएको छ ।

    विहान ५ बजेतिर फेसवुकमा स्टाटस लेखेर उहाँले आज विहान घर नजिकैको रुखमा झुण्डीएर आत्महत्या गर्नु भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

    उहाँको फेसवुकमा लेखिएको छ, “परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु । अल बिदा ।”

    Capture.PNG

    नेपाली काँग्रेस मुसीकोटका गाउँसभापति समेत रहेका युवा नेता घिमिरेले आत्महत्या गरेकोप्रति धेरैले दुःख व्यक्त गरेका छन् ।

    घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको तर आत्महत्याको कारण भने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।


    शनिवार, भाद्र २ २०८००९:४९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij