Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बझाङको खिराताडी केन्द्र भएर भूकम्प

बझाङको खिराताडी केन्द्र भएर भूकम्प

  • शुक्रवार, भाद्र १ २०८०

  • 910
    SHARES

  • बझाङको खिराताडी केन्द्र भएर भूकम्प

    काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।


    शुक्रवार, भाद्र १ २०८००६:४२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij