Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ

सुन प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ

  • मंगलवार, श्रावण ३० २०८०

  • 387
    SHARES

  • सुन प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    मंगलबार (आज) पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

    यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार (आज) थप तीन जना पक्राउ परेका हुन् ।


    मंगलवार, श्रावण ३० २०८००२:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij