Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नक्कली प्रमाणपत्र प्रकरण : विभिन्न बैंकका ६ कर्मचारी पक्राउ

नक्कली प्रमाणपत्र प्रकरण : विभिन्न बैंकका ६ कर्मचारी पक्राउ

  • सोमवार, श्रावण २९ २०८०

  • 1.3K
    SHARES

  • नक्कली प्रमाणपत्र प्रकरण : विभिन्न बैंकका ६ कर्मचारी पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ जनालाई पक्राउ गरेको हो।

    प्रहरी परिसर ६ जनालाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको र अहिले केही भन्न सक्ने अवस्था नरहेको भन्दै पक्राउ परेकाहरुको नाम गोप्य राखिएको बताएको छ ।

    यसअघि सीआईबीले अपरेसन फोस्कट्रोटको नाम दिएर नक्कली डाक्टहरुलाई पक्राउ गरेको थियो। ८ जना पक्राउ परेकामा सांसद समेत रहेका सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि ७ जना हिरासतमा थिए।

    उनीहरुमध्ये १ जना भने सक्कली रहेको खुलेपछि सक्कलीलाई रिहा गरिएको छ भने अहिले ६ जना नक्कली डाक्टरहरु सीआईबीको हिरासतमा छन्।

     


    सोमवार, श्रावण २९ २०८००५:१८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij